Artha
दाङ, जेठ २ । प्यूठानमा साना तथा घरेलु उद्योग थपिँदै गएका छन् । वैदेशिक रोजगारबाट फर्किएका युवाले गाउँमै उद्यम व्यवसाय गर्न थालेपछि उद्योग दर्ताको क्रमसमेत बढेको छ । गत आर्थिक वर्षको तुलनामा चालू आवको सोही तेस्रो त्रैमासमा उद्योग दर्ता ५० दशमलव ८८ प्रतिशत बढेको जिल्ला घरेलु तथा साना उद्योग विकास समितिको तथ्याङ्क छ । आव २०७२/७३ मा १ सय ६७ उद्योग दर्ता भएकोमा चालू आवको यो अवधिसम्म ७ सय १७ ओटा उद्योग दर्ता भएका छन् ।
सरकारबाट अनुदानका कार्यक्रम लागू भएसँगै घरेलु तथा साना उद्योग सञ्चालनमा उत्साह बढेको कार्यालय प्रमुख सुनिल शर्माले बताए । घरेलुमा दर्ता भएका फर्म तथा व्यवसायीलाई कर्जा, अनुदान र सरकारी सेवासुविधा पाउन सजिलो हुने भएकाले पनि उद्योग दर्ता गर्नेहरू बढेको उनको भनाइ छ । उनका अनुसार जिल्लामा कृषिमूलक उद्योगअन्तर्गत पोल्ट्री फार्म, बाख्रापालन, गाईपालन, तरकारीखेती, बङ्गुरपालन लगायत क्षेत्रमा उद्यमीको सङ्ख्या बढ्दो छ । सेवामूलक उद्योगमा होटल, कुटानी–पिसानी मिल, फर्निचर उद्योग, प्रेश तथा छापाखाना लगायत उद्योग दर्ता भएका छन् । ‘जिल्लामा कृषि उद्योगको सङ्ख्या बढी छ,’ उनले भने, ‘अहिले युवाहरूमा गाउँमै बसेर अर्थोपार्जन गर्न सकिन्छ भन्ने सोच बढेको छ ।’
जिल्लामा डिजिटल प्रिण्टिङको सेवासमेत थपिँदै गएका छन् । वैदेशिक रोजगारीबाट फर्केका कतिपय युवा कम्प्युटर, प्रेश तथा प्रिण्टिङ व्यवसायमा लागेका छन् ।
जिल्लाको घरेलु तथा साना उद्योगमा निजीक्षेत्रको करीब ८ करोड ९२ लाख लगानी रहेको कार्यालयका सूचना अधिकृत देवराज डाँगीले बताए । जिल्लामा शहरी क्षेत्रसँगै ग्रामीण क्षेत्रमा पनि उद्योग स्थापना हुन थालेको उनको भनाइ छ । जिल्लामा न्यूनतम १ लाखदेखि अधिकतम ६५ लाखसम्म लगानीमा उद्योग स्थापना भएका छन् । उनका अनुसार हाल स्थापना उद्योगबाट करीब ७ सय १६ जनाले प्रत्यक्ष रोजगार पाएका छन् । यद्यपि, जिल्लामा आयातित वस्तुहरूसँग प्रतिस्पर्धा गर्नुपर्दा घरेलु उद्योगी मर्कामा परेको गुनासो छ । आयातित वस्तु सस्तो हुने र स्थानीय सामग्रीको उत्पादन महँगो पर्ने हुँदा अपेक्षित लाभ हासिल नभएकोे उद्यमीहरू बताउँछन् ।
जिल्लाभर औद्योगिक सचेतना फैलाउने खालका कार्यक्रम गाउँ–गाउँमा सञ्चालन भएको छ । यसले साना उद्यम व्यवसायमा युवाहरूको आकर्षण बढेको कार्यालयले बताएको छ । कार्यालयबाट हरेक आर्थिक वर्षमा स्थानीय विपन्न समुदाय तथा उद्योग स्थापना गर्न चाहनेका लागि शीपमूलक तालीमसमेत दिइँदै आएको छ । यस्तो तालीम लिएका अधिकांश महिला अहिले आफ्नै उद्यम गरी स्वरोजगार बनेको कार्यालय प्रमुख शर्माले बताए । अभियानबाट

दाङ, जेठ १ । दाङमा पहिलो पटक मेन्था कृष्टल उत्पादन प्रशोधन उद्योग स्थापना भएको छ । जिल्लाको घोराहीमा करीब २ करोड रुपैयाँ लगानीमा उक्त उद्योग सञ्चालनमा आएको हो ।
साना तथा मझौला कृषक आयवृद्धि आयोजना ९एडीबी०को पूरक अनुदान र सुगन्ध हर्वल इण्ड्रष्टिज प्रालिको साझेदारीमा मेन्थाको तेलबाट औषधि तथा विभिन्न क्रिममा प्रयोग हुने कच्चा पदार्थ केमिकल उत्पादन गर्ने उद्देश्यले उद्योग स्थापना गरिएको बताइएको छ ।
साना तथा मझौला कृषक आयवृद्धि आयोजनाको ६७ लाख ९७ हजार १ सय ६७ रुपैयाँ र सुगन्ध हर्बल इण्ड्रष्टिज प्रालिको १ करोड २४ लाख २८ हजार रुपैयाँ गरी १ करोड ९२ लाख ३५ हजार ४ सय रुपैयाँ लगानीमा उद्योग सञ्चालनमा आएको सुगन्ध हर्बलका अध्यक्ष हिमबहादुर डाँगीले जानकारी दिए ।
घोराही उपमहानगरपालिका–१७ भैसाहीमा उद्योग स्थापना भएको छ । उद्योग स्थापनासँगै मेन्था उत्पादन गर्दै आएका कृषकलाई सहयोग पुग्ने तथा पश्चिम तराईका बाँके, बर्दिया, कैलालीसम्मका कृषकलाई व्यवसाय गर्न सहज हुने अपेक्षा गरिएको छ ।
‘विशेष गरी दाङ मेन्थाको व्यावसायिक खेतीका लागि उपयुक्त जिल्ला हो । यहाँका किसानले पहिलेदेखि नै मेन्थाको खेती गर्दै आएका छन्,’ अध्यक्ष डाँगीले भने, ‘उद्योगले कृषकलाई टेवा पुर्याउनेछ ।’ यो उद्योग नेपालकै पहिलो भएको सञ्चालकको दाबी छ । उद्योगले वार्षिक १ करोड रुपैयाँबराबरको मेन्थाको तेल किन्ने लक्ष्य राखेको छ ।
उदय बीसी/अभियान

नवीन अभिलाषी,
दाङ, बैशाख ३१ ।
तीन वर्षदेखि भौतिक निर्माणको काम जारी राख्दै आएको सम्राट सिमेन्ट कम्पनी प्रालिले आफ्नो उत्पादन सुरु गरेको छ । शनिबारदेखि सम्राट सिमेन्टले आफ्नो उत्पादन सुरु गरेको हो । कम्पनीले शनिबार उद्योग परिसरमै एक औपचारिक कार्यक्रमको आयोजना गरी सबैलाई कम्पनी र उत्पादनका बारेमा जानकारी गराएको हो ।
तीन वर्षदेखि कम्पनीले देउखुरीको सतवरियामा उद्योगको पुर्वाधार तथा संरचनाहरु निर्माण गर्दै आएको थियो । कम्पनीको पहिलो चरणको प्रयास स्वरुप ओपिसी र पिपिसी गरी दुई प्रकारका सिमेन्टहरु बजारमा गएको कम्पनीका म्याजेजिङ डाइरेक्टर बासुदेव पाण्डेले जानकारी दिनुभयो । एक सय ६० करोडको लागतमा प्रारम्भीक लगानी रहेको उद्योगमा जिल्लाकै स्थानीय लगानीकर्ताहरुको सहभागिता रहेको बताइएको छ । दाङमा रहेको सिमेन्टको कच्चा पदार्थहरुको उपयोग गर्दै सहज रुपले गुणस्तरिय सिमेन्ट उपलब्ध गराउने कम्पनीको उद्देश्य रहेको सम्राट सिमेन्ट कम्पनी प्रालि सञ्चालक समितिका अध्यक्ष भोजराज पाण्डेले बताउनुभयो ।
कम्पनीबाट उत्पादित दुई नामका सिमेन्टहरुको बजार दाङ जिल्ला र त्यसपछि मात्र बाहिरी बजार रहेको कम्पनीले बताएको छ । गजराज र सम्राट नामको बोरामा प्याकिङ हुने सिमेन्ट अहिले बजारमा आइरहेका सिमेन्ट भन्दा उच्च गुणस्तरयुक्त रहेको सञ्चालकहरुले दावी गरेको छ । दैनिक ३६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने उद्योगले अहिले २ हजार टन सिमेन्ट उत्पादन क्षमता राखेको सञ्चालक छुदेन लामाले जानकारी दिनुभयो ।
सिमेन्टको गुणस्तरियताका लागि जडान गरिएका टेक्नोलोजीहरु जर्मन प्रविधिहरु रहेको उहाँको भनाई थियो । हाल ५७ जना कर्मचारीहरुले काम गर्दै आएको कम्पनीमा भारत र नेपालका कर्मचारी बराबर रहेका छन् । कम्पनीको करिव ३५ विगाह जग्गामा फैलिएको कम्पनीको कच्चा पदार्थहरु रोल्पा, प्युठान र दाङबाट ल्याउने गरिएको छ ।
पछिल्लो समय सिमेन्ट उद्योगहरुका कारण वातावरणहरुमा प्रतिकुल प्रभाव परेको स्थानीय बस्तीहरुमा समस्या उत्पन्न भएको विषयमा आफूहरु सचेत रहेको बताउँदै धुलो तथा कुनै पनि प्रदुषण नियन्त्रणका लागि आफूहरुले टेक्नोलोजीहरु प्रयोग गर्दै आएको म्यानेजिङ डाइरेक्टर पाण्डेले बताउनुभयो । स्थानीयहरुकै सहयोगले कम्पनी सञ्चालनमा आएको दावी गरिएको छ । प्रालि सञ्चालक समितिका अध्यक्ष भोजराज पाण्डेको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनको आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण करण शर्माले गर्नुभएको थियो । कार्यक्रममा जिल्लाका व्यवसायी सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

दाङ, बैशाख ३० । दाङका बालबालिकाले काफल बेचेर पढाइ खर्च जुटाउन थालेका छन् । फुर्सद्को समयमा कपुरकोट बजार र तुलसीपुर सल्यान सडक खण्डमा काफल बेच्न बसेका बालबालिकाले दैनिक रु एक हजारदेखि रु एक हजार पाँच सयसम्म आम्दानी गर्ने गरेका कपुरकोट गाउँपालिकाका उमेश पुनले बताए ।
कक्षा ६ मा अध्ययन गर्ने पुन शनिबार तथा विद्यालय छुट्टी भएपछि काफल बिक्री गर्न गरेको बताउँछन् । “काफल बेचेर पढाइखर्च चलेको छ,” उनले भने । हाल स्थानीय तहको निवार्चनका कारण विद्यालय बन्द भएकाले यही मौका छोपेर काफल बिक्री गर्ने गरेको अर्का बालक खिमबहादुर वलीले बताए । उनी जङ्गलमा गएर बिहान काफल टिप्ने र साँझ बिक्री गर्ने गर्छन् ।
त्यस्तै धनवाङकी कमला पुन अरुसँग खरिद गरेर काफल बिक्री गर्छन् । कक्षा– ७ मा पढ्दै गरेकी पुनले रु ७० मा एक मानो काफल किनेर रु एक सयमा बिक्री गर्छिन् । “दैनिक रु तीन सयदेखि रु पाँच सयसम्म फाइदा हुन्छ,” उनले भने ।
काफल बिक्री गरी दैनिक रु चार सय भन्दाबढी आम्दानी गर्ने यमुना घर्तीले सो रकमले कापी, कलम किन्ने गरेको बताए । उनी जस्तै अन्य बालबालिकाले काफल बेचेर मनग्य आम्दानी गर्दैआएका छन् ।

यो सेवामार्फत् मोवाइल फोन, डिस होम तथा सिम टिभिको रिचार्ज गर्न सकिनेछ । ‘ग्राहकले मेसिनमा पैसा हालेर आवश्यक्ता अनुसारको रिचार्ज गर्न सक्छन्’, खनालले भन्नुभयो, ‘एकै स्थानबाट सबै किसमका रिचार्ज गर्न सकिने भएकाले जिल्लाबासीका लागि यो राम्रो अवसर हो । यस्तै उच्च प्रविधियुक्त सिसि क्यामेरा, मोवाइललगायतका सामान पनि उक्त पसलबाट किन्न सकिनेछ । करिव २२ लाख लगानीमा उक्त सेवा सञ्चालनमा ल्याइएको खनालले बताउनुभयो ।
शुक्रबार घोराही तुलसीपुरचोकस्थित उक्त पसलको उद्घाटन दाङ जिल्ला उद्योग वाणीज्य संघका अध्यक्ष हेमराज बञ्जाडेले गर्नुभएको हो । कार्यक्रममा बोल्दै बञ्जाडेले नयाँ प्रविधि जिल्लामा भित्रिनु खुसीको कुरा भएको बताउनुभयो । यस किसिमका प्रविधिले जिल्लाको विकासमा सकारात्मक प्रभाव पार्नुका साथै जनतालाई सेवा लिन सहज हुने उहाँको धारणा थियो ।
दे वीराम कुसारी
दाङ, वै शाख २९ । सर कार ले स्थानीय तह घो षणा गरे को पूरा दुई महिना पुग्दासमे त सञ्चालन तथा पूँजीगत बजे टको निकासाले अझै पनि गति लिन सके को छै न । २०७३ फागुन २७ गते दे खि लागु हुने गरी सर कार ले फागुन २६ गते स्थानीय तहको घोषणा गरे पनि २०७४ वै शाख २७ गते सम्म पनि स्थानीय तहका सवै वडा कार्यालयका खाता सञ्चालनमा आउन सके का छै नन् ।
खाता सञ्चालन नहुँदा पूँजीगत तथा सञ्चालन अनुदान परि चालनको कार्य ठप्प प्रायः र हे को वडा कार्यालयहरुले जानकारी दिएका छन् । खाता सञ्चालन नभएपछि साविकका गाविस र साविकका गाविस सचिवहरुसँग गाउँपालिकाका कार्यकारीको मुख ताके र बस्नुबाहे क कुनै उपाय नभएको बताइएको छ ।
यसै गरी खाता सञ्चालनमा नआउँदा दै निकी मसलन्द खर्च मिलान गर्न तथा कर्मचारीले तलव खुवाउन समे त वडा कार्यालयलाई समस्या परे को छ । खाता सञ्चालन नहुँदा ऋण साहु गरे र विकासका काम सम्पन्न गरे का उपभो क्ता समितिलाई समस्या भएको छ । समाचार नयाँ युगबोध दैनिकले छापेको छ ।

दाङ, वै शाख २८ । बजार का गल्लीगल्लीमा छ्याप–छ्याप्ती दे खिने सो लार बिक्रे ताहरु आजभो लि पलायन हुन थाले का छन् । उनीहरुले सो लार बिक्रीको विकल्पमा अर्को ब्यापार शुरु गरे का छन् ।
त्यस्ता बिक्रे ताहरु विगतमा २१ जना र हे को मा हाल त्यो संख्या घटे र सीमितमा आइपुगे को छ । लो डसे डिङको समयमा दिनहु दुईचार वटा बिक्री गर्ने सो लार का बिक्री के न्द्रहरुमा ब्यापार शून्य भएपछि विकल्प सो च्न थाले का हुुन् ।
तुलसीपुर मा दुई दर्जनको संख्यामा र हे का त्यस् ता बिक्रीके न्द्रहरुले साइनबो र्ड निकाले र घर तिर कुले लम ठो के का छन् भने को ही विकल्पमा अन्य ब्यापार मा हात हाले का छन् । तुलसीपुर क्षे त्रमा यस भन्दा अगाडि सात कम्पनीका सो लार बिक्री गनेर् झण्डै दुई दर्जन बिक्रे ताहरु र हे को मा घटे र अहिले तीनवटामा सीमित भएको विस्थापितमध्ये का उमे श बुढा मगर ले बताउनुभयो । दै निकजसो तीनवटासम्म सो लार बिक्री गरे को मा हाल त्यो प्रतिशत शून्यमा झरे पछि सो लार बिक्रीको ब्यापार छो डे को बुढा मगर को भनाइ छ ।
त्यसो त तुलसीपुर मा सो लार , इन्भर्टर का पसल गरे काहरु समे त अहिले विकल्प सो च्न थाले का छन् । तुुलसीपुर विपीचो कमा पसल गरी बस्ने सुविन श्रे ष्ठले एक दुई महिना हे रे र अर्को ब्यापार गर्ने सो च बनाएको बताउनुभयो । दशकौंदे खि ब्यापार घट्दै गइर हे को उल्ले ख गर्दै श्रे ष्ठले सो लार इन्भर्टर को ब्यापार कमी आएको हे रे र त्यसपछिको माग अनुसार ब्यापार गर्ने बताउनुभयो ।
दे शमा लो डसे डिङ हटे पछि सो लार इन्भर्टर को बिक्री घटे सँगै तुलसीपुर मा दर्जनौ ब्यापारीले पे शा परि वर्तन गरि सके का छन् । संक्षे प इनर्जी प्रालिका प्रो प्राइटर वुढा मगर ले पे शा परि वर्तन गरी खाद्यान्न ब्यापार मा हात हाले को बताउनुभयो ।
‘के टाके टी पढाउनुपर्यो । खानुपर्यो । पे शा परि वर्तन नगरी उपाय भएन । त्यसै ले अर्को व्वसाय शुरु गरँे’– बुढा मगर ले भन्नुभयो । त्यसो त गत भदौ मा ५२ हजार मूल्य हाले र दुई सय वाटको सो लार इन्भर्टर जो डका तुलसीपुर –९ दो घरे निवासी गो पाल रि जाल लो डसे डिङको अन्त्य भएपछि पछुुतो मा पर्नुभएको छ । समाचार नयाँ युगबोध दैनिकले छापेको छ ।

सम्पादकीय
Loading...