Patra-Patrika
एजेन्सी,
भियतनामले आकाशमा कृत्रिम बादल प्रक्षेपण प्रविधि (क्लाउड सिडिङ) गरी जमिनमा वर्षा गराउने नयाँ प्रविधियुक्त गुरुयोजनाको आगामी महिना परीक्षण गर्ने भएको छ ।
स्थानीय दैनिक पत्रिका ‘तिएन फोङ’को शुक्रबारको अंकमा प्रकाशित समाचारअनुसार हानोइको मध्यवर्ती नगर दा नाङगस्थित आङ् सिङ जाङ साइन्स एन्ड टेक्नोलोजी कम्पनीले यसलाई मूर्त रूप दिन लागेको हो ।
यो कम्पनीले सरकारसँग सो गुरुयोजनाका लागि ५ हजार अर्ब भियतनामी दाङ (२२ करोड ४० लाख अमेरिकी डलर) रकम माग गर्दै एक प्रस्ताव पेस गरेको छ ।
कम्पनी स्रोतका अनुसार उक्त रकम कृत्रिम बादल प्रक्षेपण गरी भनेकै ठाउँमा चाहिएजति वर्षा गराउने प्रयोजनका लागि विशाल प्राविधिक उपकरण तथा हेलिकप्टर, बेलुनजस्ता वायुयान खरिदमा लगानी गरिनेछ ।
यस गुरुयोजनाको परीक्षण सफल भए भियतनामबाट खडेरी वा अति वृष्टिका कारण उत्पन्न हुने बाढी–पहिरोजस्ता प्राकृतिक प्रकोपलाई सदाका लागि बिदा दिन सकिनेछ ।
कम्पनीका महानिर्देशक फाङ डिङ फाङका अनुसार विशाल भाडोले समुन्द्रको पानीलाई अनुमानित ५ किलोमिटर आकाशमाथि हेलिकप्टर वा बेलुनको प्रयोग गरी जडान गरिएका मसिना पाइपभित्र छिराई भनेकै ठाउँमा चाहिएजति परिमाणमा वर्षा गराउन मिल्नेछ ।
त्यसैगरी जमिनमाथि बाक्लो बादल वा कालो मेघ देखा परे तत्कालै हेलिकप्टर वा बेलुनको प्रयोगबाट आकाशमा मसिना पाइप बिच्छ्याई त्यसभित्र बाक्लो बादल वा कालो मेघभित्र रहेका जलवाष्प (जलकण) छिराई समुन्द्रमा मुसलधारे वर्षा गराई जमिनमा अतिवृष्टिका कारण उत्पन्न हुने बाढी पहिरो आदि सजिलैसँग रोक्न पनि सकिन्छ ।
अक्टुबरभित्र बेइबु खाडी इलाकाको समुद्रमाथि १ सयवटा अत्याधुनिक वर्षा प्रवाह स्टेसन निर्माण गरी कृत्रिम वर्षा गराउने वा जलवाष्प (जलकण) नियन्त्रण केन्द्र स्थापना गरिसक्ने लक्ष्य राखिएको छ ।
गुरुयोजना सम्पन्न गर्न भियतनामका सम्बन्धित मन्त्रालय तथा निकायसँग समन्वय र छलफल गरिरहेको पनि महानिर्देशक फोङले बताए ।
कृत्रिम वर्षा गराउने वा वर्षा नियन्त्रण गर्नमा प्रयोग गरिने रसायन सबै भियतनाम मै पाइने हुँदा स्वदेशकै उत्पादन र स्वदेशकै प्रविधि प्रयोग गरी पारिने वर्षालाई पनि ‘मेड इन भियतनाम’ भनिनु उचित हुने उनले व्यंग्यात्मक ढंगबाट बताएका छन् ।

दाङ भदौ १३ । दाङमा र हे का दुईवटा कारागार मा क्षमताभन्दा धे रै कै दीबन्दी बस् न बाध्य भएका छन् । जिल्ला सदर मुकाम घो राहीमा ५० जना कै दी अट्ने क्षमता हो । तर अहिले एक सय ७६ जना कै दीबन्दी बस्दै आएको समाचार नयाँ युगबोध दैनिकमा छापिएको छ ।
अहिले एक सय ४७ जना कै दी र २९ जना बन्दीहरु र हे को कारागार का निमित्त जे लर निमानन्द रि जालले जानकारी दिनुभयो । कारागार मा कै दीबन्दीको संख्या बढ्दै गएपछि हालै ३१ जना कै दीलाई तुलसीपुर कारागारामा सारि एको छ ।
एक हप्ताअघिसम्म दुई सय एकजना कै दीबन्दी थिए । उहाँले भन्नुभयो – ‘राख्ने ठाउँ नभएपछि ३१ जनालाई तुलसीपुर कारागार मा पठाइएको छ । ५० जना बस् न मिल्ने मा अरु एक सय २६ जनालाई को च्दा कति समस्या हो ला ?’ अहिले अरु समस्या भन्दा बस्न र सुत्नका लागि समस्या र हे को उहाँले बताउनुभयो । ‘को ठामा नअट्ने भएपछि को ठा बाहिर पाल टाँगे र बसाल्नुपरे को छ भने कति भुइँमै सुत्ने गरे का छन्’– रि जालले भन्नुभयो ।
उता तुलसीपुर कारागार मा पनि कै दीबन्दीको समस्या उस्तै र हे को छ । कारागार मा एकसयजना मात्रै कै दी राख्ने क्षमता हो । तर हाल दुई सय १५ जना कै दीबन्दीलाई राखिएको छ । अहिले तुलसीपुर कारागार मा एक सय ९४ पुरुष र २१ जना महिलाले सजाय भुक्तानका लागि जे ल जीवन बिताइर हे का जे लर दे वे न्द्र श्रे ष्ठले बताउनुभयो ।
कारागार को नयाँ भवन निर्माण गरि एको भए पनि त्यो अझै प्रयो गमा आउन सके को छै न । ठे के दार ले नवनिर्मित कारागार भवन हस् तान्तर ण नगर्दा प्रयो गमा आउन सके को छै न ।

दाङ भदौ ७ । अवैध काठसहित दाङमा चारजना पक्राउ परेका छन् । जिल्लाको पुरन्धारास्थित मथुरा सल्लिकोट सामुदायिक वनको आसपासबाट ४ जनालाई पक्राउ गरिएको समाचार गोरक्ष दैनिकले छापेको छ ।
ईलाका वन कार्यालय पुरन्धाराले १० क्विफिट अवैध काठसहित चारजानालाई पक्राउ गरेको हो । पक्राउ गरिएको काठ र पक्राउ परेका व्यक्तिलाई ईलाका प्रहरी कार्यालय पुरन्धारामा राखिएको छ ।

काठमाडौं, भदौ ७ । निर्वाचित भएको १५ दिन बित्दासमेत प्रधानमन्त्री प्रचण्डले आफ्नो टिमलाई पूर्णता दिन सकेका छैनन् ।
सरकारको काम मुख्य भनेर आगमी ११ भदौमा आयोजित पार्टी महाधिवेशन लआयोजक समिति बैठक र सबै माओवादी घटकको एकतापछि आगमी पुसमा हुन लागेको महाधिवेशनसमेत स्थगित गरेका प्रचण्डले मन्त्रिपरिषद मत्रै नभएर प्रधानमन्त्रीको कामकारबाहीका आवश्यक पर्ने विभिन्न क्षेत्रका सल्लाहकारसमेत चयन गर्न सकेका छैनन् ।
मुख्य सत्ता सझेदार दल नेपाली कांग्रेसले आफ्नो कोटामा परेका मन्त्रालयमा मन्त्री चयन गरेर पठाउन नसक्दा मन्त्री मण्डलले पूर्णता पाउन सकेको छैन भने कतिपय अवस्थामा सकारको कामसमेत प्रभावित बन्न पुगेको छ ।
सामन्य प्रशासन मन्त्रालयले साउनभित्र नियमअनुसार कर्मचारीको सरुवा गरिसक्नुपर्ने मा प्रभावित बन्न पुगेको छ । प्रधानमन्त्री प्रचण्डले आफ्ना सल्लाहकारसमेत नियुक्त गर्न सकेका छैनन् ।
प्रधानमन्त्रीले स्वकीय सचिव र सल्लाहकारका रुपमा राजनीतिक सल्लाहकारमा चक्रपाणि खनाल र जनसम्पर्कमा रादीप आचार्यलाई नियुक्त गरेका छन् । तर, कानुनी, आर्थिक, परराष्ट्र, प्रेस जस्ता मुख्य क्षेत्रका सल्लालकार तथा योजना आयोगका प्रमुख नियुक्त गर्न सकेका छैनन् । आजको राजधानी दैनिकमा खबर छ ।

काठमाडौं, भदौ ७ । नेकपा एमाले नेतृत्वको लोकप्रिय सरकार कसरी ढल्यो र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कसरी बाह्य शक्तिको षड्यन्त्रका गोटी बन्न पुगे भन्ने कुराको पर्दाफास पूव्रप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले गरेका छन् ।
उनले आइतबार एमाले स्थायी कमिटि बैठकमा भने– सरकार निर्माणको पृष्ठभूमिदेखि नै नेकपा एमालेको तृत्वमा नयाँ सरकार बन्न नदिन देशभित्र र बाहिरबाट अनेक षड्यन्त्रहरु भएका थिए । ती षड्यन्त्रहरुलाई चिर्दै हाम्रो नेतृत्वमा सरकार बनाउन सफल भयौं । नौ महिनाको अवधिभित्र नेपाली जनताका सकारात्मक आशावादीता सिर्जना गर्न हाम्रो सरकार सफल रह्यो ।
हामीले नेपाल राष्ट्र र नेपाली जनताको हितमा दुरगामी महत्वका फैसला गर्यौं । निित, कार्यक्रम र बजेटमार्फत राष्ट्रको दीघृकालिन गन्तव्यको तस्बिर जनसमक्ष प्रस्तुत गर्यौं । राष्ट्रि स्वाभिमान, मुलकको आतमनिर्णय, स्वतन्त्रता र राष्ट्रिय अठोटलाई बलियो बनायौं ।
अन्तर्राष्ट्रिय सम्बन्धलाई नयाँ शिराबाट माथि उठाउँदै नेपाल राष्ट्रलाई विश्वमा चौतर्फी सम्बनध कायम गर्न सक्ने हैसियतमा पुर्याउने काम गर्यौं । समग्रमा सरकारले नेपाल राष्ट्र, नेपाली जनता र एमालेको इज्जत र प्रतिष्ठालाई युगौसम्म सम्झनलायक हुने ढंगले माथि उठाएको छ । यसमा सिंगो पार्टी गर्वबोध गर्दछ । आजको दृष्टि साप्ताहिकमा खबर छ ।

काठमाडौं भदौ ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही भदौ ३० गतेदेखि दक्षिणी छिमेकी भारतको तीनदिने भ्रमण गर्ने भएका छन् । भ्रमणका अवसरमा कुनै एउटा ठूलो परियोजनामा भारतले सहयोग गर्नेसम्बन्धी सम्झौता गर्ने तयारीसमेत गरिएको छ ।
उपप्रधानमन्त्री विमलेन्द्र निधिको भारत भ्रमणका क्रममा नेपाली र भारतीयय अधिकारीबीच प्रधानमन्त्री दाहालले भदौ ३० र ३१ गते उच्चस्तरीय भेटघाट गरेर १ असोजमा फर्कने गरी भय भएको हो । निधिले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए।
त्यही क्रममा उनले प्रधानमन्त्री दाहालले लेखेको पत्र मोदीलाई हस्तान्तरण गरेका थिए । भारतीय विदेश मन्त्रालयका अधिकारीहरुका अनुसार प्रधानमन्त्री दाहालले आफ्नो नौमहिने कार्यकालमा कूटनीतिक रराजनीतिकभन्दा पनि विकास निर्माण कार्यअघि बढाउन चाहेकाले त्यसमा सहयोगको अपेक्षा राखेका छन् ।
प्रधानमन्त्री दाहालको यही इच्छाअनुसार भ्रमणका क्रममा कुनै ठूलो परियोजनामा सहयोग सम्झौता हुने अपेक्षा गरिएको छ ।
दाहालले भ्रमणका क्रममा गर्न चाहेका सम्झौताको फेहरिस्त नै पठाएका छन् । त्यसैका आधारमा निधिले भारतीय अधिकारीसँग छलफल गरेको बताइएको छ ।

कान्तिपुर दैनिकबाट
काठमाडौं भदौ ६ । नेपाल विद्युत प्राधिकरणले नारायणहिटी दरबारभित्र पूर्वबडामहारानी रत्नराज्यलक्ष्मी शाह बस्ने महेन्द्र मञ्जिलको बिजुलीको लाइन काटेको छ ।
पटकपटक ताकेता गर्दासमेत महसुस नतिरेपछि आइतबार लाइन काटिएको हो । प्राधिकरणको रत्नपार्क वितरण केन्द्रका लेखाप्रमुख टीकादत्त ढकालले महेन्द्र मञ्जिलको नाममा जरिवानासहित ४६ लाख ६४ हजार बक्यौता छ ।
‘महेन्द्र मञ्जिलले ०६८ साउनबाट महसुल तिरेको छैन,हामीले ताकेता गर्दासमेत कुनै सुनुवाइ भएको थिएन’, ढकालले भने, ‘आइतबार हामीले लाइन काटिदिएका छौं ।’ महेन्द्र मञ्जिलमा लोडसेडिङको समयमा पनि बिजुली जाँदैनथ्यो । डेडिकेटेड फिडरमार्फत त्यहाँ २४ सै घण्टा निरन्तर आपूर्ति हुने विद्युत दिइएको थियो ।
उर्जामन्त्री जनार्दन शर्माले १ भदौमा ठूलो रकम बक्यौता रहेका १० ग्राहकको लाइन तीन दिनभित्र काट्न निर्देशन दिएपछि प्राधिकरणले लाइन काट्न सुरु गरेको हो ।

नयाँ पत्रिकाबाट
सम्पादकीय
Loading...