मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

जाजरकोट, असार २९ । यहाँका विभिन्न गाविसका पहिरोका कारण जोखिमयुक्त बस्तीका स्थानीयले रातभर घरमा सुत्न नसक्ने बताएका छन् ।

जिल्लाका भगवती गाविसको वडा नं ३ औलगुत्ता, दह गाविसको वडा नं ५, डाँडागाउँ गाविसको वडा नं ३ र रामीडाँडा गाविसका ३ र ४ का बस्तीका स्थानीय जोखिममा परेका हुन् । जोखिममा रहेका बस्तीमा ५२१ घरधुरी रहेका छन् ।

वर्षायाममा यी बस्तीका स्थानीय पहिरोको डरले गर्दा घर छोडेर जीवन बचाउन रातभर जाग्राम बस्ने गरेको भगवतीका दलबहादुर सिंहले बताउनुभयो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post