मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक सद्भाव बढ्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । व्यवसायमा लगानी बढ्नेछ । मानसिक तनाब बढ्ने देखिन्छ ।

  

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सोचे भन्दा खर्च धेरै हुनेछ । सामाजिक कार्यमा सुधार आउनेछ । पारिवारिक सद्भाव बढ्नेछ । सन्तानबाट सहयोग मिल्नेछ ।

  

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनग्य धन प्राप्ति हुनेछ । आय आर्जनका स्रोत फेला पर्नेछन् । नेतृत्व क्षमताको विकास हुनेछ । प्रेममा सफलता मिल्नेछ । मनमा हर्ष बढ्नेछ ।

  

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक मानसम्मान प्राप्त हुनेछ । आर्थिक समस्या बढ्नेछ । स्वास्थ्य सुधार हुनेछ । महत्त्वपूर्ण कार्यमा अवरोध आउनेछ ।

  

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मानसिक चिन्ता बढ्नेछ । शत्रु परास्त हुनेछन् । खर्च वृद्धि हुनेछ । महत्त्वपूर्ण कार्य सफल हुनेछन् । राजनीतिमा सफलता मिल्नेछ ।
  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बौद्धिक काममा सफलता मिल्नेछ । काम गर्ने हौसला र उत्साह बढ्नेछ । आर्थिक क्षेत्र सबल बन्नेछ । रोजगारमा संकट उत्पन्न हुनेछ ।
  

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) राज्यबाट सम्मान प्राप्त हुन सक्छ । स्थानान्तरण हुनेछ । प्रतिष्ठामा वृद्धि हुनेछ । मित्रको सहयोग प्राप्त हुनेछ । प्रतिष्ठा वृद्धि हुनेछ ।

  

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) ब्यापार व्यवसायबाट धन आर्जन हुनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । स्वास्थ्यमा समस्या आउने देखिन्छ ।
  

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धार्मिक काममा सफलता मिल्नेछ । पारिवारिक सद्भाव कायम रहनेछ । स्वास्थ्यमा सुधार आउनेछ । काम गर्ने हौसला बढ्नेछ ।

  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कृषिकार्यमा उन्नति हुनेछ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । दाजुभाईको सहयोग मिल्नेछ । स्वास्थ्यमा समस्या देखा पर्नेछ ।

  

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पारिवारिक सद्भाव बढ्नेछ । सामाजिक कार्यमा सहभागिता बढ्नेछ । यात्राको योग छ । अध्ययनअध्यापनमा अवरोध आउनेछ ।

  

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कृषिकार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुचि बढ्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । मन खुसि रहनेछ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post