मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, साउन २७ ।
नेपाल विद्युत प्राधिकरणले आजदेखि लोडसेडिङ दैनिक दुई घण्टा घटाएको छ ।
यसअघि हप्तामा ६३ घण्टा लोडसेडिङ हुँदै आएकोमा प्राधिकरणले आजदेखि सातामा साढे ४८ घण्टा बत्ती जानेगरी नयाँ तालिका सार्वजनिक गरेको छ ।

यसअघि दैनिक ९ घण्टा बत्ती जाने गरेकोमा आजदेखि विहान बेलुका गरी दैनिक ७ घण्टाका दरले बत्ती जानेछ । बाढी पहिरोका कारण विभिन्न जलविद्युत आयोजनामा क्षति पुगेका कारण मध्य वर्षामा पनि प्राधिकरणले लोडसेडिङ घटाएको थिएन ।

क्षति पुगेका आयोजनाको मर्मत सकिएकाले लोडसेडिङ घटाइएको प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख विष्णु श्रेष्ठ जानकारी दिए ।


Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post