मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं, कात्तिक २८ । अपराध अनुसन्धालाई प्रभावकारी बनाउन नेपाल प्रहरीले तीक्ष्ण क्षमता भएका ९ ओटा कुकुर ल्याउने भएको छ । नेपाल प्रहरीको कुकुर तालिम स्कुलले संयुक्त राज्य अमेरिकाबाट ‘ब्लड हाउन्ड’ र बेल्जियन सेफर्ड प्रजातिका त्यस्ता कुकुर ल्याउन लागेको हो।

यो खबर आजको राजधानीमा छापिएको छ। ९ मध्ये ६ वटा नेपाल प्रहरीले खरिद गरेर तीन ओटा अमेरिकी सहयोगमा ल्याउन लागेको हो। अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन तालिमप्राप्त दक्ष्य कुकुरको आवश्यता पर्ने भएकाले ती कुकुर खरिद गर्न लागिएको स्रोतको दाबी छ ।

खरिद गर्न लागिएका ती कुकुरहरु हाल प्रहरीसँग भएकाभन्दा निकै सुघ्नसक्ने क्षमता र निकै तीक्ष्ण भएको प्रहरी दावी छ ।

Abroad Study
«
Next
»
Previous