मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, जेठ ३ । जाजरकोटको भेरी नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार बिजयी भएका छन् । भेरी नगरपालिकाको मेयरमा एमाले जिल्ला सचिव सीपी घर्ती ४५४५ मत प्राप्त गरि बिजयी भएका छन् । उनले निकटत प्रतिद्वन्द्वी  नेपाली कांग्रेसका शनत कार्कीलार्इ ६ मतले पछि पारेका हुन् ।


उपमेयरमा पनि एमालेकै भावना भण्डारी ३८५७ मत प्राप्त गरी बिजयी भएकी छन् । उनीसँग माओवादी केन्द्रकी सुजाता शर्मा निकटम प्रतिद्धन्द्धी बनिन् । भेरीसहित अहिलेसम्म मतगणना सकिएका ४ नगरपालिकामध्ये ३ वटामा एमालेले बिजय हासिल गरेको छ भने एउटामा माओवादी केन्द्रले जितेको छ ।

माओवादीले मुसिकोट नगरपालिका रुकुम जितेको छ । एमालेले ठूलीभेरी डोल्पा,नारायण दैलेख र भेरी जाजरकोट नगरपालिका जितेको हो ।

Abroad Study
«
Next
»
Previous