मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धार्मिक र सामाजिक काममा रुची बढ्नेछ । रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । मानसिक विचलन बढ्नेछ ।
 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अरूको आश्वासनमाथि भरपर्दा धोका पाइनेछ । प्रयासहरु सकारात्मक रहनेछन । दाम्पत्य जीबन सुखमय बित्नेछ ।
 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । पढाई लेखाइमा सामान्य प्रगति हुनेछ । परिवारको सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ ।
 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) स्वास्थ्यमा सुधार आउनेछ । रोजगारको अवसर प्राप्त हुनेछ । गुरुजनको सहयोग मिल्नेछ । पढाई लेखाइमा रुची बढ्नेछ ।
  

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन । रमाइलो यात्राको अवसर मिल्नेछ । परोपकारी काममा रुची बढ्नेछ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ कामको थालनी गर्ने मौका मिल्नेछ । शत्रुहरु पराजित हुनेछन । अचानक रमाइलो यात्राको योजना बन्नेछ । सोचे भन्दा खर्च धेरै हुनेछ ।
  

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लामो समयपछि साथीभाईसंग भेटघाट हुँदा मन प्रसन्न रहनेछ । साझेदारी ब्यापारमा उल्झन आउनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।
कर्कट
  

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बौद्धिक काममा सफलता मिल्नेछ । सन्तानले प्रसन्नता दिलाउनेछन । विभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ ।
 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) काम गर्ने जोश, जाँगर र उत्साह बढ्नेछ । प्रतिद्वन्द्वीहरू सजिलै किनारा लाग्नेछन् । सोचेको आटेको काममा सफलता मिल्नेछ ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पारिवारिक सम्बन्धमा सुधार आउनेछ । मनग्य धन कमाउने अवसर मिल्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ । बिनाकारण विवाद बढ्नेछ ।
 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) ब्यापार ब्यबसायबाट प्रशस्त लाभ मिल्नेछ । शत्रुहरु पराजित हुनेछन । धार्मिक काममा ब्यस्त रहनुपर्नेछ । मन प्रसन्न रहनेछ ।
 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) दाम्पत्य जीबन सुखमय बित्नेछ । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ । मन प्रसन्न रहनेछ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post