मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

सप्तरी, असार ३१ । एक मधेस एक प्रदेस, सिमाङ्कन लगायतका विभिन्न माग राख्दै राजविराजमा थालिएको रिले अनशन आज १४औँ दिन पनि जारी छ ।

गत असार १८ गतेदेखि राजविराजको जनआन्दोलन चोकमा अनशन सुरु गरिएको थियो

बिहीबार तेह्रौँ दिन मधेसी मोर्चाभित्रका विभिन्न दलका आठ जना नेताले अनशनमा सहभागिता जनाएका छन् ।

सङ्घीय समाजवादी फोरम नेपालका क्षेत्रीय अध्यक्ष अमरनाथ यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका युवा नेता मनोज मण्डल, सद्भावनाका क्षेत्रीय सदस्य खुसर र राष्ट्रिय मधेस समाजवादी पार्टीका जिल्ला सदस्य फुलदेव राम अनशनमा सहभागी हुनुभयो ।

त्यस्तै तराई मधेस सद्भावना पार्टीका नेता महेन्द्र सदा, फोरम गणतान्त्रिकका युवा उपाध्यक्ष सुधीरकुमार यादव, नेपाल सद्भावना पार्टीका जिल्ला सदस्य शिवलखन मण्डल र भुवन रामले १३औँ दिनको अनशनमा सहभागिता जनाएका थिए । रासस

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post