मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं,  असार ३१ । जेठ ३१ गते डोटी सिलगढीबाट खप्तडतर्फ उकालो चढ्ने क्रममा पूर्वयुवराज पारस शाह आफ्नो समूहसँग् देशको चिन्ता गर्दै थिए ।

आजको साप्ताहिकमा खबर छ – राष्ट्र र राष्ट्रियताको सवालमा मुलुकको युवाशक्ति अब सचेत हुनुपर्ने उनको तर्क थियो । पारस असार २ गते खप्तड प्रवेशद्धार झिग्राना पुगे । खप्तड बाबाको आश्रम दर्शन गर्ने अभिलाषा लिएर त्यहाँ पुगेका शाह ५० वर्ष योग र ध्यानको सहारामा जीवन विताउने क्रममा खप्तड बाबाले प्रयोग गरेका सामग्री एवम् रचना गरका पुस्तकहरु अवलोकन गरे ।

पारस १० दिन खप्तड बसेर काठमाडौं फर्किए । पछिल्लो समयमा बढ्दै गएको आध्यात्मिक मोहका कारण उनी त्यहाँ गरेका थिए । खप्तड बसाइका क्रममा पारस अत्यन्त प्रसन्न देखिन्थे ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post