मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

३० असार, काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादर देउवालाई राष्ट्रिय सहमतिको सरकारको नेतृत्वका लागि समर्थन गर्न सकिने बताएका छन्।

एमाले उच्च स्रोतका अनुसार देउवासँग ओलीले बुधबार फोन संबादमा भनेका छन्,‘देउवाजी तपाईलाई समर्थन गर्न सक्छु।’

देउवाले भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई समर्थन गर्ने बचन दिइसकेकाले अहिलेलाई केही गर्न नसक्ने उत्तर दिएका थिए। ओलीले विहान देउवासँग फोनमा कुरा गरेका थिए।

स्रोतका अनुसार देउवाले ‘ओलीले मंगलबार रातिसम्म त्यस्तो प्रस्ताव राख्नुपथ्र्यो, अब ढिलो भयो’ भनेका थिए। आजको  अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post