मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ असार ३० । जन्ती बस पल्टिदा दाङमा १४ जना घाइते भएका छन् । जिल्लाको गोवर्डिहामा गयराती जन्ती बस पल्टिदा १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्यूठानबाट जन्ती लिएर आएको ना५ख६८ नम्वरको बस गाविसको वडानम्वर ४ पसैयामा पल्टिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी प्रकाशराज शर्माले जानकारी दिनुभयो  । उहाँका अनुसार बस पल्टिदा घाइते भएकाहरुको बुटवलमा उपचार भइरहेको छ । 

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post