मोरङ, असार २८ । मोरङको हात्तीमुढा–८ स्थित कोसी राजमार्गमा मंगलबर अपराह्न बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।
विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को५प १५२५ नम्बरको मोटरसाइकललाई पछाडिबाट आउँदै गरेको ना५ख ६५८४ नम्वरको बसले ठक्कर दिँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार सुनसरीको धरान–१५ बस्ने ६५ वर्षीया अम्बिकादेवी अधिकारीको घटनास्थलमै मृत्यु भएको हो ।