मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं, असार २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रिय कार्यसमितिको बैठक बोलाएका छन् ।
बद्लिदो राजनीतिको घटनाक्रमबारे छलफल गर्न भोलि बिहान ९ बजे बोलाइएको बैठकमा माओवादी केन्द्रले ओली सरकारबाट बाहिरीएपछि सहमतिको सरकार बनाउन कांग्रेको भुमिकाबारे छलफल हुने बताइएको छ ।
माओवादीले प्रचण्डको नेतृत्वमा कांग्रेससँग मिलेर सरकार बनाउने सहमति भइसकेको दावी गरेको छ । यस विषयमा कांग्रेसले माओवादीलाई समर्थन गर्ने वा अन्य विकल्प खोज्ने भन्ने छलफल भोलिको कार्यसमितिको बैठकमा गर्नेछ ।

सत्ता साझेदार दल माओवादी केन्द्रले आज सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । यससँगै सबै प्रमुख दलले सत्ता समिकरणको खेलमा आफ्नो सक्रियता बढाएका छन् ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post