मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

सुनेरै अचम्ममा पर्नुभयो हैन ? पत्याउनै मुस्किल । तर यो अनौठो परम्परा हाम्रै छिमेकी देश भारतमा छ । हृो, भारतको बिहारस्थित मधुवनीमा हरेक वर्ष बेहुलाको मेला लाग्दछ । उक्त मेलामा हरेक वर्ष बेहुलाहरुको किनबेच हुन्छ ।

marridge१४ औँ सताब्दीबाट बिहारमा यो परम्परा कायम छ । उक्त मेलामा लगिएका बेहुलाहरुलाई केटी बा आमाले छान्दछन् र आफ्नो ज्वाइँ बनाउनका लागि खरीद गर्दछन् ।

ीववाहअघि केटा र केटी दुबै पक्षले एक अर्कालाई राम्रोसँग चिनाजानी गर्दछन् र आपसी सहमतिमा दर्ता गरी विवाह सम्पन्न गरिन्छ ।

मिथिला नरेश हरि सिंह देवले सन् १३१० मा दाइजो प्रथा रोक्नका लागि यो प्रथा सुरु गरेको बताइन्छ ।

अहिले यो मेलाको महत्व कम हुँदै गएको छ । आजकल यो मेलामा सहभागी हुनेहरु तथा त्यहाँबाट युवक खरीद गर्नेहरु केवल गरीब परिवारका हुने गरेका छन् ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post