मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ असार ३१ । दाङमा कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको तुलसीपुर–१४ राइखलियानमा आज दिउँशो कुलोमा बगेर ३ वर्षिय बालक शिशिर वलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर नजिकै भएर बग्ने पढ्ढाको कुलोमा बगेर अचेत भएका बालकलाई राप्ती अञ्चल अस्पतालमा मृत घोषणा गरिएको थियो । मृतकका बुबा कौशल वली बैदेशीक रोजगारका शिलशिलामा विदेशमा हुनुहुन्छ भने आमा चित्रा वली घरायसी काममा व्यस्त रहेको बेला शिशिर घर नजिकैको पढ्ढा कुलोमा बगेका थिए ।

शिशिरलाई कुलोले बगाएर झन्डै एक किलोमिटर दक्षिण गौरीताल नजिक पुर्याएको समयमा स्थानीय देखेर उद्धारगरी अस्पताल ल्याएका थिए ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post