काठमाडौं, असार २९ । आज बस्ने भनिएको व्यवस्थापिका संसद दलहरुबीच कुरा नमिलेपछि बिहिबार बिहान ११ बजेसम्मका लागि स्थगीत भएको छ।
संसद सचिवालयका अनुसार सरकारले पहिला संसदमा आर्थिक विधयेकमा कुरा हुनु पर्ने अडान राखेको र सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका नेपाली कांग्रेस माओवादीले पहिला अविश्वास प्रस्तावका बारेमा ती दलका नेताले संसदलाई सम्बोधन गर्नुपर्ने कुरा राखेपछि बैठक बस्न सकेन।
दलहरुले सभामुख ओनसरी घर्तीसँग गरेको छलफल टुंगोमा पुग्न नसकेपछि संसद सचिवालयले सूचना टाँस गरी बैठक भोलि बिहान सम्मका लागि स्थगीगत गरेको हो।