दाङ असार ३१ । दाङमा भएको मोटरसाइकिल दुर्घटनामा परी २ जना घाइते भएका छन् । जिल्लाको घोराही नगरपालिका ९ बाहुनडाँडामा हिजो साँझ भएको मोटरसाइकिल दुर्घटनामा परी २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी प्रकाशराज शर्माका अनुसार रा१प ७६५४ नम्वरको मोटसाइकिलले बाहुनडाँडामा हिजो साँझ पैदलयात्री २२ वर्षिय दीपक चौधरीलाई ठक्कर दिएको थियो । ठक्करबाट २२ वर्षिया दीपक चौधरी र चाकल ४० वर्षिय गल्ली चौधरी गम्भीर घाइते भएको भन्दै प्रहरी प्रवक्ता शर्माले घाइते दुवैको कोहोलपुरमा उपचार भइरहेको जानकारी दिनुभयो ।