मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं असार २७  । अर्काको नामको फेसबुक बनाई अश्लिल फोटोहरु पोस्ट गर्ने युवती पक्राउ परेकी छिन् ।
सामाजिक संजाल मार्फत चरित्र हत्या गरेको निवेदनका आधारमा प्रहरीले २७ वर्षीया गंगा चन्द ठकुरीलाई पक्राउ गरेको जनाएको छ ।

सुर्खेत भेरीगंगा नगरपालिका वडा नं. १४ की गंगा चन्द ठकुरीलाई प्रहरीले अरुको नामको फेसबुक बनाई अश्लिल सामाग्री राखेको र उनका आफन्त तथा साथीभाईहरुलाई समेत ट्याग गरेको भन्दै पक्राउ गरेको हो ।
ठकुरीलाई विद्युतीय कारोवार सम्बन्धी मुद्दामा कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post