मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, असार  २८ । असार  मसान्त सकिनै  लाग्दा विकासे  अड्डाहरुमा बजे ट खर्च गर्ने  चटारो  लागे को  छ । एघार  महिनासम्म ठप्प र हे को  विकास निर्माणका काम असार मा आएर  धमाधम भइर हे को समाचार नयाँ युगबोध दैनिकले छापेको छ  ।

मध्यपश्चिम सडक डिभिजन कार्यालय दाङले  असार  महिनाभर  २८ दिनमा हालसम्म करीव १० करो ड रुपै यॉँ बजे ट खर्च गरे को  छ । अबको  तीन दिनमा चार रपाँच करो ड बजे ट खर्च हुने  कार्यालयले  जनाएको  छ । पछिल्लो  २८ दिनमा सबै भन्दा बढी सडक बो र्डअन्तर्गतको  शीर्षकमा बजे ट खर्च भएको  कार्यालयका ले खा अधिकृत जयन्द्र पौ डे लले  जानकारी दिनुभयो  ।

उहाँका अनुसार  सडक बो र्डअन्तर्गत दुई करो ड ४१ लाख रुपै यॉ खर्च भएको  छ । यसै गरी अन्य शहरी सडक शीर्षकमा एक करो ड ७८ लाख, निर्वाचन क्षे त्र सडकमा दुई करो ड चार  लाख, पुल निर्माण तथा संर क्षणमा एक करो ड नौ  लाख, स्थानीय पुलमा १ करोड ५६ लाख र  दुई जिल्ला जो ड्ने  सडकमा २१ लाख ६४ हजार  रुपै याँ खर्च भएको  छ ।

त्यसै गरी औ द्यो गिक क्षे त्र विकासअन्तर्गत सिमे ण्ट उद्यो गको  पहँुच मार्ग निर्माणमा ३४ लाख ३७ हजार , दे वस् थल–कै नडाँडा सडकमा ३४ लाख र  तुलसीपुर  पुर न्धारा सडकमा १० लाख रुपै याँ खर्च भएको  छ । विकास निर्माणको  काम सबै भन्दा बढी जे ठ र  असार मा हुने  भएकाले  वित्तीय प्रगति पनि बढी भएको  पौ डे लले  जानकारी दिनुभयो  । ‘हामीले  कामको  आधार मा भुक्तानी गर्ने हो  । असार  मसान्तसम्म निर्धारि त बजे ट खर्च गर्नुपर्ने भएकाले  यस अवधिमा हामीले  कामको  आधार मा बजे ट भुक्तानी गर्ने हो ’– उहाँले  भन्नुभयो – ‘हाम्रो  बजे ट खर्च गर्ने ट्रे न यही भएकाले  दाङको  मात्र समस्या भन्न मिल्दै न ।’

ठे के दार  कम्पनीहरुको  लापर वाहीका कार ण पनि निर्माणको  काममा ढिलाइ हुने  गरै को  पौ डे लले  बताउनुभयो  । ‘ठे के दार हरुले  पे श्की र कम लिएर  अन्य प्रयो जनमा खर्च गर्ने प्रचलन बढे को  छ’– उहाँले  भन्नुभयो – ‘के ही ठे के दार हरु पे श्की र कम लिएर  गायव भएका छन् ।’ समयमै  काम सम्पन्न नगर्ने र  काममा लापर वाही गर्ने निर्माण कम्पनीहरुलाई कार वाहीको  दायर मा ल्याइने  पौ डे लको  भनाइ छ ।

आर्थिक वर्षको  अन्त्यमा जथाभावी र कम खर्च गर्ने  परि पाटीले  विकासको  गुणस्तर मा समे त कमी आउने  गर्छ । अहिले  घो राही तथा तुलसीपुर मा सडक विस्तार  तथा पुल निर्माणमा निकै  ढिलाइ भएको  छ । पुल निर्माणमा ढिलाइ हुँदा दुर्घटनाको  जो खिम बढे को  सर्वसाधार णहरु बताउँछन् ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post