मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं असार २८ । सरकार टिकाउन प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम प्रयास गर्ने भएका छन् । माओवादी केन्द्रले आफूलाई दिएको समर्थन फिर्ता लिएर धोका दिएको भन्दै ओलीले सरकार टिकाउन अन्तिम प्रयास गर्ने बताउनुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भने राजीनामा नदिने तयारी गर्नुभएको हो । प्रधानमत्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले भन्नुभयो, ‘उहाँलाई संसदले प्रधानमन्त्री निर्वाचित गरेको हो र संसदले नै हटाउन सक्छ । प्रधानमन्त्रीले राजीनामा दिनु हुन्न ।’ माओवादीले मंगलबार बिहान प्रधानमन्त्रीलाई पत्र बुझाएर समर्थन फिर्ता लिएको घोषणा गरेको थियो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post