मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वैदेशिक यात्रामा लाभ मिल्नेछ । पतिपत्नीबीच विवाद बढ्नेछ । अध्ययनअध्यापन मा रुचि बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रयासहरु सकारात्मक रहनेछन । अध्ययन अध्यापनमा सुधार आउनेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) ब्यापार व्यवसायमा सुधार आउनेछ । धार्मिक र सामाजिक काममा रुचि बढ्नेछ । परोपकारको भावना वृद्धि हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शत्रुहरु पराजित हुनेछन् । मातापिताको सहयोग मिल्नेछ । सानोतिनो चोटपटक लाग्नसक्छ । पारिवारिक समबन्धमा सुधार आउनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ । दाम्पत्य जीबन सुखमय बित्नेछ । साझेदारी काममा झमेला आउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रोकिएका अधुरा कामहरु पूरा हुनेछन् । पढाई लेखाइमा मन लाग्नेछैन । सामाजिक मानप्रतिष्ठा बढ्नेछ । वैदेशिक यात्रा हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) निर्णायक क्षमता वृद्धि हुनेछ । आर्थिक लाभ मिल्नेछ । प्रेममा बाधा अवरोधको सामना गर्नुपर्नेछ । लेनदेनमा विवाद बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मुद्दामामिलाको सामना हुन सक्छ । समाजमा मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । काममा परिवारको सहयोग मिल्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) पारिवारिक सुख प्राप्त हुनेछ । सामाजिक कार्यमा समय बित्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । लेनदेनमा विवाद बढ्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) समाजमा बोलीको प्रभाव बढ्नेछ । नयाँ कामको सुचारु हुनेछन् । प्रियजनसँग भेट हुनेछ भने मन खुसि हुनेछ । घरायसी काममा झमेला आउनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सामाजिक मान्स्ममन र प्रतिष्ठा वृद्धि हुनेछ । जग्गा जमिनको कारोबारमा फाइदा हुनेछ । धन मनग्य कमाउने अवसर मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) व्यवसाय सामान्य रहनेछ । आयआर्जनमा सुधार आउनेछ । वैदेशिक यात्रा हुने सम्भावना देखिन्छ । अध्ययनमा रुचि बढ्नेछ ।
