मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

सुर्खेत, साउन २७ । सुर्खेतमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । सुर्खेतको लेखगाउँबाट विरेन्द्रनगर जाँदै गरेको ना ४ ख ५५६९ नम्बरको बस कपासे ब्यारेक नजिकै पल्टिएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको मध्य पश्चिम क्षेत्रीय अस्पताल र माया नर्सिङ होम, सुर्खेतमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । 

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post