मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

एजेन्सीर/ इथियोपीयाको उत्तरी शहर बाहिरदारमा भएको गोलाबारीमा परी सय जनाभन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ । त्यहाँ भएको सरकार विरोधी प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीमाथि प्रहरीले गोली चलाउँदा सर्वसाधारणको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

इथियोपियन पिपुल्स रिभोलुन्टरी डेमोक्रयाटिक फ्रन्ट र क्रियाजन पिपुल्स लिभरेशन फ्रन्टको संयुक्त सरकारले राजीनामा दिनुपर्ने माग गर्दै प्रदर्शन भएको हो । शुक्रबारदेखि प्रशर्दन सुरु भएपछि इथियोपियन प्रधानमन्त्री हाइलि मारियम डिसाल्जेनले सरकार विरुद्धको प्रर्दशनमा प्रतिबन्धको घोषणा गर्दै सुरक्षाकर्मीलाई प्रर्दशन रोक्न हदसम्मको कदम चाल्न निर्देशन दिएका थिए । सरकार परिवर्तनको विषयलाई लिएर त्यहाँ विगत एक वर्षदेखि प्रदर्शन भइरहेको छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post