मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

पथरी (मोरङ), साउन २६ । कोसी अञ्चल अस्पताल विराटनगरमा सर्पदंशका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । कोसी अञ्चल अस्पतालको आकस्मिक शाखाका इन्चार्ज डा रघुनन्दन अधिकारीका अनुसार दैनिक २० भन्दा बढी सर्पदंशका विरामी उपचारका लागि आउने गरेका छन् ।

साउन महिनामा ५०० भन्दा बढी सर्पदंशका बिरामीले सेवा लिएको अस्पतालले जनाएको छ । कोसी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रोशन पोखरेलका अनुसार सर्पदंशका ५०० भन्दा बढी र भाइरलका बिमारी झन्डै ८०० को हाराहारीमा महिनामा सेवा लिने गरेका छन् ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post