मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

मकवानपुर, असोज १६ । मकवानपुरमा यात्रुबस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ३१ जना घाइते भएका छन् । मकवानपुरको हेटौंडाबाट हाँडीखोलाको लागि छुटेको ना ४ ख ४३०७ नम्बरको बस मकवानपुरको हाँडीखोला (२ मकरीमा दुर्घटनामा परेको थियो ।


दुर्घटनामा हाँडीखोला–२ का ३० वर्षीय सूर्यबहादुर लामा र चार वर्षका प्रनिस लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा अर्की एक मलिा पनि रहेकी छिन् । उनको पहिचान खुल्न सकेको छैन ।

क्षमता भन्दा बढी यात्रु रहेका कारण मोडमा स्टेरिङ नकट्दा सवारी दुर्घटनामा परेको प्रहरी अनुमान रहेको छ । घाइतेको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post