दाङ, असोज १६ । सेवाग्राहीको सबैभन्दा बढी भीड हुने कार्यालयमध्ये जिल्ला मालपोत कार्यालय घोराही हो । त्यो मालपोत कार्यालयका मालपोत अधिकृत प्रमुख लालमणि ओझा हप्तामा तीन दिन मात्रै कार्यालयमा उपस्थित हुन्छन् । मालपोत अधिकृत प्रमुख ओझालाई हप्ताको आइतबार, मंगलबार बिहीबार मात्रै भेटन सकिन्छ ।
मालपोत सम्बन्धि कुनै सेवा लिन छ भने ती बा हे गएमा मात्र सेवाग्राहीले भेटन् सक्छन् । त्यस्तै जिल्ला भूमि सुधा कार्यालयका भूमि सुधार अधिकारीलाई पनि हप्तामा तीन दिनमात्रै कार्यालयमा उपस्थित हुन्छन् । भूमि सुधार अधिकारीलाई हप्ताको सोमबार, बुधबार, शुक्रबार भेटन् सकिन्छ ।
भूमि सुधार सम्बन्धि सेवा लिन कार्यालयमा जानुछ भने यो समय तालिका हे मात्र जानु पर्छ । अन्यथा भेटिदैनन् ती कार्यालयका प्रमुखहरू । जिल्ला मालफोत कार्यालय घोाही भूमि सुधा कार्यालयमा हप्तामा तीन–तीन दिनमात्र कार्यालय प्रमुखको उपस्थित हुने भनेको काण एउटै छ । ती दुवै कार्यालयको प्रमुखको भूमिका एउटै व्यक्तिले सम्हाल्दै आइहेका छन् ।
जसकारण शनिबार सार्वजनिक बिदा बाहेकका हप्ताको तीन–तीन दिन गरी जिल्ला मालपोत कार्यालय घोाही भूमि सुधार कार्यालयको काम गर्दै आइहेका छन् । विगत चार महिनादेखि जिल्ला मालपोत कार्यालयका मालपोत अधिकृत प्रमुख ओझाले भूमि सुधार अधिकारीको काम पनि सम्हाल्दै आएका छन् ।
भूमि सुधा कार्यालय घोाहीका भूमि सुधार अधिकारी जनार्दन गुरागाई सहसचिवमा बढुवा भएपछि हाल त्यो दरबन्दी रिक्त छ । भूमि सुधार कार्यालयमा अर्को भूमि सुधार अधिकारी नआउँदासम्म भूमि सुधार अधिकाीको काम गर्न मालपोत अधिकृतलाई निर्देशन दिइएको छ ।
एउटा व्यक्तिलाई दुई वटै कार्यालयको प्रमुख भूमिकाको जिम्मा दिँदा समस्या भएपनि आफनो क्षमताले भ्याएसम्म सम्हाल्दै आएको मालपोत अधिकृत ओझाको भनाइ छ । मालपोत कार्यालय घोराहीमा तीन जना मालपोत अधिकृत भएकाले मालपोतको काममा त्यति समस्या नपर्ने गर्ने उनको भनाइ छ । ‘तीन जना मालपोत अधिकृत हाल कार्यालयमा कार्यरत हुनुहुन्छ’ उनले भने ‘दुई जना मालपोत अधिकृत जग्गा जिष्टेसन ‘क’ ‘ख’ मा विभाजन गएिको छ भने अर्का मालापोत अधिकृत जग्गा नामसाी, अंश वण्डाका मुद्दा तोक लगाउनेलगायतका जिम्माहरू छन् ।’
सम्बन्धित व्यक्तिको नाममा जग्गा दर्ता गरी हकदावी गराउने जग्गा सम्बन्धिको मुद्दाहरू भने आफैले हेर्ने गरेको मालपोत अधिकृत प्रमुख ओझाले बताए ।
भूमि सुधार कार्यालयमा भूमि सुधार अधिकारीको जिम्मा सम्हाल्दै आएको बताए । भूमि सुधार सम्बन्धि मिलापत्रसम्म गराउने गरेको उनले वताए ।
भूमि सुधार कार्यालयमा अधिकांश भूमिमा मोहीको हक, मोहियानी, मोहीसित कुत दिलाएको, मोहीको नामसारी, मोही जग्गाधनीको हक छोड्न तया, मिलापत्रलगायतका केसहरू आउने गरेको ओझाको भनाइ छ । मोहियानी जग्गाधनीबीच भएको मिलपत्र अनुसार मोहियानीलाई मिलापत्रमा भनिएअनुसार हक दिलाउने गरेको उनले बताए ।
दुवै कार्यालयमा आलोपालोबाट पाउने सेवाग्राही भने सन्तोषजनक छैनन् । एक दिनमा हुने काम भूमि सुधार अधिकारीको सही गराउनको लागि अर्को दिन पर्खनुपर्दा निकै सास्ती हुने गरेको भूमिसुधार कार्यालयमा सेवा लिन आएका घोराहीका मेघराज चौधरीले दुःखेसो पोखे ।
मोहियानी हकको लागि आवश्यक कागजातहरू तयार छन्, यहाँका मालपोत अधिकृतले पनि तोक लगाइदिसक्नु भएको छ’ उनले भने ‘भूमि सुधार अधिकारी अर्को कार्यालय मालपोत कार्यालयमा हुनुहुन्छ रे, फेरि अर्को दिन आउनु भन्नुभएको छ ।’ त्यस्तै भोगाई रामपुका महेश बस्नेतको पनि छ । उनी मालपोत कार्यालयमा जग्गाको हक दाबी गराउन आएका थिए । सबै कागजातहरू पुाए पनि मालपोत अधिकृत प्रमुख नहुँदा हैरानी खेप्नुुपरेको बताए । दुवै कार्यालयमा छुट्टा छुट्टै प्रमुख भएमा छिटो छरितो सेवा पाउन सकिने सेवाग्राहीहरूले बताएका छन् ।
सपना बोहरा/दैनिक पत्र