दाङ असोज १५ । दाङको पहिलो क्रिकेट क्लव भ्याली जुनियर क्रिकेट क्लव पुनर्गठन गरिएको छ । क्लवको शनिबार बसेको बैठकले सुदिप गौतमको अध्यक्षतामा क्लव पुनर्गठन गरेको हो ।
जसको उपाध्यक्षमा दिपककुमार श्रेष्ठ, राजिव शिल्पकार, शरद गिरी, सचिव दिपेन शाही, कोषाध्यक्ष सुवर्ण बस्नेत र सहसचिवमा शर्मीला रोका रहनुभएको छ । यस्तै क्लवको सदस्यहरुमा मिनेश श्रेष्ठ, अमरकुमार राज भण्डारी, जीतेन्द्रविक्रम शाह, देवेन्द्रसिंह ठकुरी, अनु केसी, समीर पुन, राजकुमार प्रधान, कृष्णदेव थापा, प्रेम डाँगी र भोजराज भण्डारी रहनुभएको छ ।
त्यस्तै क्लवको सल्लाहकारमा किशोरचन्द्र गौतम, विपुल पोख्रेल, सविन प्रियासन, वसन्त डाँगी, रोशनमान श्रेष्ठ, राजेन्द्र श्रेष्ठ रहनुभएको छ । २०५४ सालमा स्थापना भएको यस क्लव दाङको पहिलो क्रिकेट क्लव हो ।