मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, असोज १५ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्युठान, नुङ गाविसमा साउन महिनाअघि गएको पहिराको निरीक्षण गर्नुभएको छ ।

आज बिहान प्रधानमन्त्री सहितको टोलीले त्यहाँको घटना र मानवीय क्षतिबारे जानकारी लिएको प्रधानमन्त्रीका उपस्वकीय सचिव मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो  । गत साउन महिनामा सो गाविसमा विभिन्न समयमा ५६ जनाको निधन हुनाका साथै २४८ घर क्षतिग्रस्त भएका थिए ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post