मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, कार्तिक ३० । एएफसी सोलिडारिटी कप फुटबलको उपाधि नेपालले जितेको छ ।

मकाउसँग भएको फाइनल खेलमा उसलाई १–० गोल अन्तरले हराउँदै नेपालले उपाधि चुमेको हो ।

 उपाधि जितेसँगै नेपालले अन्तर्राष्ट्रिय उपाधिमा ह्याट्रिक गरको छ । यसअघि नेपालले लगातार दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा बाजी मारेको थियो ।

 नेपालको जितका लागि भरत खवासको पासमा सुजल श्रेष्ठले २९ औँ मिनेटमा हेडमार्फत गरेको गोल नै निर्णयक बन्न पुग्यो ।

 नेपालले उपाधिको हृयाट्रिक मात्र गरेन पहिलो महादेशीय उपाधि पनि उच्याल्यो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post