मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं, मंसिर २ । भारत हरियाणालाई केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

विहान साढे ४ बजे हरियणाको बवाला केन्द्रविन्दुभएर ४.२ रेक्टरस्केलको भूकम्प गएको अमेरिकी भूगर्भ केन्द्रले जनाएको छ । भूकम्पले पुर्‍याएको क्षतिको विवरण आइनसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

हरियणाको बावलबाट १३ किलोमिटर टाढा रहेको क्षेत्रमा भूकम्पको केन्द्रविन्दु रहेको थियो । भूकम्पको झड्का पछि हरियणका मानिस सडकमा आएका थिए ।  भूकम्पको झड्का दिल्ली तथा आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post