ओ पे न्द्र बस्ने त,
दाङ, वै शाख २९ । पश्चिम दाङको पवननगर –पुर न्धारा सडकअन्तर्गत गहते खो लादे खि शान्तिनगर –
पाते टाकुरासम्म गरि एको ओ टासील उत्रिएपछि सडक धुलाम्मे भएको छ । पक्की सडकमा उडे को धुलो का कार ण पश्चिम दाङका नागरि कहरुको स्वास् थ्य जो खिममा परेको स्थानीयले गुनासो गरे का छन् ।
चार वर्षअघि सडकमा गरि एको
ओ टासील पक्की सडक लाई मर्मत गर्ने भन्दै पुनः अलकत्रा राखे र मसिनो बालुवा माथिबाट विछ्याएपछि धुलो उड्न शुरु गरे को हो । पक्की सडकमा बालुवाको धुलो उडे पछि सडक छे उ–छाउमा बस्दै आएका स्थानीय,
पदै लयात्रु र स्वयं गाडीमा यात्रा गर्नेहरुको स् वास्थ्य जो खिममा परे को तुलसीपुर उपमहानगर पालिका–८ अश्वारा निवासी मंगलसिंह भण्डारीले गुनासो गर्नुभयो ।
करीब चार बर्षअघि गहते खो लादे खि खिलतपुर सम्म १८ किलो मिटर दूरीमा गरि एको ओ टासीललाई बलियो बनाउन स्यान्सिलन कार्य शुरु गरि एको प्राविधिक कार्यालयले जनाएको छ । राष्ट्रिय ग्रामीण यातायात सुदृढीकर ण कार्यक्रम अन्तर्गत स्यान्सिल सडकमा अलकत्रा विछ्याएर माथिबाट बालुवा छर्किने कार्य र
ओ टासीलका लागि विश्व बैंकले झण्डै एक करो ड बजे ट सहयो ग गरे को छ । साढे १८ किलो मिटर सडकमा
स् यान्सील गर्नका लागि ७० लाख ९५ हजार र साढे चार किलो मिटर सडकमा ओ टासील गर्नका लागि २४ लाख २३ हजार बजे ट छुट्याएको छ । समाचार नयाँ युगबोध दैनिकले छापेको छ ।