मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, वै शाख  २७ । घर अगाडि मो टर बाटो  पुगे पछि तुलसीपुर –८ मालभुङका स्थानीयहरु खुशीले  दंग भएका छन् ।

गाउँमा धे रै वर्ष पहिले  मो टर बाटो  पुगे  पनि गाउँको  भित्री क्षे त्रमा पर्ने  त्यस ठाउँमा अहिले सम्म मो टर बाटो 
पुगे को  थिएन । ‘गाउँमा वर्षौं अघिदे खि मो टर  घुइँके  पनि हाम्रो  टो लसम्म मो टर  आउन सक्दै नथ्यो , अहिले  बाटो  बने पछि मो टर  आउन लागे का छन्’, स्थानीय धनवीर  दमार्इले  भन्नुभयो  ।

तुलसीपुर  उपमहानगर पालिकाको  वडा बजे ट शीर्षक अन्तर्गत पा“च लाख र  स् थानीय समुदायको  एक लाख २५ हजार  बराबर को  जनश्रमदानमा तीन सय मिटर  लम्बाइ र  सात मिटर  चौ डा बाटो  निर्माण गरि एको  हो  ।
सडक निर्माण भएपछि स्थानीयस् तर मा उत्पादित कृषिजन्य वस्तुहरु निकासी पै ठारीका लागि सहज भएको  सडक निर्माण उपभो क्ता समितिका सचिव दे वराज खड्काले  जानकारी दिनुभययो  ।

यसअघि त्यहाँका स् थानीयलाई मो टर  चल्ने  बाटो सम्म आउन १० दे खि १५ मिने ट लाग्ने  गरे को  थियो  । तुलसीपुर – बाघमारे  सडकखण्डको  कल्भर्टदे खि मालभुङ जो ड्ने  सडक निर्माण भएपछि चो र खो ली र  मालभुङका सयौं उपभो क्ताहरु प्रत्यक्ष लाभान्वित भएका छन् । समाचार नयाँ युगबोध दैनिकले छापेको छ । 

Abroad Study
«
Next
»
Previous