मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, बैशाख १९ । अपहरण तथा शरिर बन्धक मुद्धाका फरार पक्राउ परेका छन् । दाङ घोराही उपमहानगरपालिका–७ बस्ने २४ वर्षिय दिल कुमार घर्तीलाई प्रहरीले पक्राउ गरेको छ ।

गत माघ २४ गते इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा अपहरण तथा शरीर बन्दक मुद्धाका फरार घर्तीलाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले सोमबार मज्गैबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Abroad Study
«
Next
»
Previous