मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौँ, असार २८ । नेकपा माआवादी केन्द्रले आजै पत्रकार सम्मेलन गरी सरकार छाड्ने घोषणा गर्ने तयारी गरेको छ ।

माओवादी प्रवक्ता पम्फा भूषालले भन्नुभयो “हामी आजै सकारबाट फिर्ता हुँदैछौं, यससम्बन्धमा दुई बजे पत्रकार सम्मेलनबाट सबै जानकारी दिनेछौं ।”

साथै नेपाली कांग्रेस नेता रमेश लेखकले पनि माओवादी केन्द्रले सरकारबाट बाहिरिने कुरा कांग्रेसलाई पनि जानकारीमा आएको बताउनुभएको छ ।

सोमबार माओवादी केन्द्रका नेताहरु र कांग्रेस नेताहरुबीच सरकार र वर्तमान राजनीतिक परिस्थितका बारेमा विभिन्न चरणमा छलफल भएको थियो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post