काठमाडौं, २८ असार । कांग्रेस संसदीय दलको कार्यालयमा दुई पार्टीका नेताबीच सामूहिक कुराकानी हुनुअघि कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच सात मिनेट गोप्य कुराकानी भएको थियो ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ– ‘अरू नेतालाई सहभागी नगराई पहिले देउवा र प्रचण्डबीच सात मिनेट गोप्य कुराकानी भयो,’ कांग्रेस स्रोतले भन्यो, ‘त्यसपछि विमलेन्द्र निधि, कृष्णबहादुर महरा मिसिएका हुन् ।’