काठमाडौं, असार २८ । नेपालबाट नयाँ दिल्लीतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । उत्तरप्रदेशको बहराइच जिल्लामा भएको सो दुर्घटनामा ३० जना घाइते भएका छन् ।
भारतीय समाचार एजेन्सी एएनआईका अनुसार सोमबार राति ट्रकसँग ठोक्किएर बस दुर्घटना भएको हो । सो दुर्घटना स्थल नेपालगञ्जबाट करिब ६० किलोमिटर टाढा पर्दछ ।
उक्त बस नेपालको कुन ठाउँबाट छुटेको हो भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन ।