केपी ओली नेतृत्वको सरकारलाई दिदैं आएको समर्थन फिर्ता लिदैं नेकपा माओवादी केन्द्र सत्ताबाट बाहिरिएसँगै नेपालको सत्ता राजनीतिको सन्तुलन फेरिएको छ। माओवादी केन्द्रको पछिल्लो कदमलाई लिएर विभिन्न राम्रा-नराम्रा प्रतिक्रियाहरू बाहिरिएका छन्। यसबाट हाम्रा नेपाली कलाकारहरू पनि अछुतो रहेनन्।
उनीहरूले पछिल्लो घटनाक्रमलाई लिएर आफ्नो प्रतिक्रियाहरू दिएका छन्। यसै सन्दर्भ नेपाली स्ट्याङ्डिङ् कमेडियन मनोज गजुरेलले आफ्नै शैलीमा प्रतिक्रिया जनाएका छन्। उनले यूट्यूबमा एक अडियो सार्वजनिक गर्दै ठट्टाको शैलीमा प्रचण्डको स्वरमा सरकारबाट समर्थन लिनुको कारण दिएका छन्। मनोजले यसलाई ‘सिरियस जोक’को उपमा दिएर आफ्नो फेसबुकमा सेयर गरेका छन्।उनले सार्वजनिक गरेको
अडियो सामाग्री यस्तो छ: