दाङ, असार २८ । कपिलवस्तुको बुङचीमा गएराती १० बजे दाङबाट काठमाडौँतर्फ जादै गरेको ना ४ ख ६७७२ नम्बरको बस सडक छेउमा रहेको विद्युत पोलमा ठोकिएर दुर्घटना भएको छ।
दुर्घटनामा बसमा सवार १० जना यात्रु घाइते भएका छन् घाइते सबैलाई थप उपचारको लागी काठमाडौँको बी एण्ड बी अस्पताल ल्याइएको छ।
घाइते मध्ये लमही-७ बस्ने ७० वर्षीय हरिनारायण चौधरीको अवस्था भने गम्भीर रहेको इलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुले जनाएको छ।
पहिलोपोस्ट