मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काममा बिभिन्न चुनौतिको सामना गर्नुपर्ने देखिन्छ । पढाई लेखाइमा प्रगति हुनेछ । सोचेको काम सजिलै सफल हुनेछ ।
  

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) दाम्पत्य सुखमा रमाउने समय छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन । लेनदेनमा विवाद बढ्ने देखिन्छ ।
  

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) काममा साथ दिनेहरू बढ्नेछन । सामाजिक मानसम्मा र प्रतिष्ठामा वृद्धि हुनेछ । परिवारसँग आत्मीयता बढ्नेछ। सोचे भन्दा खर्च धेरै हुनेछ ।
 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ । बैदेशिक काममा सफलता मिल्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ ।
 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कामको चापबाट फुर्सद मिल्नेछ । काममा विभिन्न सहयोग मिल्नेछ । आयआर्जन पनि राम्रै हुनेछ। बिनाकारण विवाद बढ्नेछ ।
  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रेमी प्रेमिकाबीच सम्बन्धमा सुधार आउनेछ । मेहनतले आम्दानी बढाउनेछ । बिनाकारण विवाद बढ्ने योग रहेको छ ।
 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) स्वास्थ्यमा समस्या आउनेछ । साझेदारी काममा सफलता मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ ।
कर्कट
  

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सामाजिक काममा मानसम्मान मिल्नेछ । रमाइलो यात्राको मौका मिल्नेछ । प्रयासहरु सकारात्मक रहनेछन । स्वास्थ्यमा समस्या देखिनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुनेछ । पढाई लेखाइमा सामान्य प्रगति हुनेछ । नयाँ कामको अवसर मिल्नेछ । लेनदेनमा उल्झन आउन सक्छ ।
  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रयास गर्दा ब्यापार ब्यबसायबाट प्रशस्त लाभ मिल्नेछ । नसोचेको समस्या देखा पर्नाले मन खिन्न हुनेछ । परिवारको साथ मिल्नेछ ।

  

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पढाई लेखाइमा प्रगति हुनेछ । परिवारसंग रमाइलोमा समय बित्नेछ । दाम्पत्य जीबन सुखमय रहनेछ । सोचे भन्दा खर्च धेरै हुनेछ ।

  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पढाइ लेखाइमा प्रगति हुनेछ । काम गर्ने हौसला र उत्साह बढ्नेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । प्रेमी प्रेमिकाबीच सम्बन्धमा सुधार आउनेछ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post