मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ साउन १ । दाङ उद्योग दर्ताको क्रम ह्तात्तै बढेको छ । पछिल्लो चारवर्षको तुलनामा यसवर्ष जिल्लामा उद्योग दर्ता हुने हुने क्रम दुईगुणाले बृद्धि भएको समाचार नयाँ युगबोध दैनिकले छापेको छ ।

घरेलु तथा साना उद्योग कार्यालय दाङका अनुसार आव ०६९/०७० मा कुल ३ सय ९४ वटा उद्योग दर्ता भएकोमा आव ०७२/०७३ मा दाङ ७ सय ३२ वटा उद्योग दर्ता भएका छन् । जसमा ६ सय ६६ वटा व्यक्तिगत फर्म, १५ वटा प्रालि र ५१ वटा साझेदारी उद्योग दर्ता भएको कार्यालयका सूचना अधिकारी बामदेप शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार विगतका दिनमा दर्ता विना उद्योगहरु सञ्चालनमा आउने गरे तापनि पछिल्ला केही वर्षयता दर्ता गर्ने क्रम बढ्दै गएको छ । 

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post