दाङ साउन १ । दाङको घोराहीमा सौर्यवत्ती जडान बढाइने भएको छ । नगरको सुरक्षाका लागि नगरका विभिन्न टोलमा सौर्यवत्ती जडान गर्न लागेको समाचार राप्ती पोष्ट दैनिकले छापेको छ ।
नेपाल सरकारको ६५ प्रतिशत अनुदान तथा नगरपालिका २० प्रतिशत र सम्बन्धित टोल विकास संस्थाको १५ प्रतिशत लगानीमा घोराही बजारका विभिन्न ५० वटा स्थानमा सौर्यवत्ती जडान गर्न लागेको नगरपालिकाले जनाएको छ ।