मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौ, असार २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘फाइनल’ कुरा गर्न बालुवाटार पुगेका छन् ।

स्रोतका अनुसार बालुवाटार पुगेका प्रचण्ड र प्रम ओलीबीच निर्णायक भनिएको छलफल सुरु भएको छ ।
प्रमुख प्रतिपक्षी नेपाली काग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर प्रचण्ड प्रधानमन्त्रीसँग ‘फाइनल’ कुरा गर्न बालुवाटर पुगेका हुन ।

बैठकमा प्रचण्डले नौ बुँदे सहमतिसँगै भएको भद्र सहमति अनुसार बजेट पारित भएपछि आफ्नो नेतृत्वमा सरकार बनाउन सहयोग गर्ने सहमति कार्यान्वयनको विषयमा प्रधानमन्त्रीको धारणा माग्ने छन् ।
त्यसपछि माओवादीले सरकार छाड्ने कि नछाड्ने भन्ने विषयमा ठोस निर्णय गर्ने बताईएको छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post