मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ असार २७ । नेपाल प्रहरीले सुरु गरेको ‘प्रहरी मेरो साथी’ कार्यक्रम अन्तर्गतको सोमबार दाङमा मैत्रीपूर्ण भलिबल प्रतियागीता भएको छ । नेपाल पत्रकार महासंघ दाङ र नेपाल प्रहरीका बीच भएको प्रतियोगीतामा नेपाल प्रहरी विजयी भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङको बलिबल मैदानमा भएको प्रतियोगीतामा १३–२५, २५–२१ र १२–२५ को सोझो सेटले नेपाल प्रहरी विजयी भएको हो ।


जिल्ला प्रहरी प्रमुख धिरजप्रताप सिंहको अध्यक्षतामा एवं प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेको प्रमुख आतिथ्यतामा भएको प्रतियोगीतामा टेकबहादुर बिश्वकर्माले रेफ्रीको भूमिका निर्वाह गर्नुभएको थियो । प्रतियोगीतामा केशवप्रताप विष्ट, तिलकबहादुर वली र मणिराज रोकाले लाइन्सम्यानको भूमिका निर्वाह गर्नुभएको थियो, भने सर्वन थापा मगरले स्कोरिङ गर्नुभएको थियो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post