मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ साउन १ । दाङमा एक युवकले झुण्डिएर आत्महत्या गरेका छन् । जिल्लाको त्रिपुर नगरपालिका वडानम्वर ८ गणेशपुरका भिमसेन वलीले आफ्नै घरको पालीमा झुण्डिएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय नारायणपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय नारायणपुरका प्रमुख धनबहादुर केसीका अनुसार दिनभर खेत रोपाई गरेर आएका २६ वर्षिय वली गए राति ९/१० वजे घरबाट निस्किएका थिए । परिवारका सदस्यले रातभर खोज्दा फेला नपरेका वली बिहान गोठको पालीमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post