मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दीप्तिशीखा चौधरी,
दाङ असार २७ । राप्ती नदीमा डुबेर दाङमा एक बालकको मृत्यु भएको छ । दाङ र अर्घाखाँचीको सिमानामा पर्ने राप्ती नदीमा अन्दाजी १२ वर्षिय बालकको शव फेला परे पनि पहिचान भने हुन नसकेको प्रहरीले जनाएको छ ।

मृतकको शव अहिले पोष्टमार्टमका लागि राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा पोष्टमार्टमका लागि राखिएको छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post