मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ साउन २ । दाङमा आर्थिक वर्ष ०७२/०७३ मा आएको बजेटको ४० प्रतिशत रकम असार महिनामा खर्च भएको छ । असार महिनामा मात्रै २ अर्ब ३४ करोड बजेट खर्च भएको समाचार नयाँ युगबोध दैनिकले समाचार छापेको छ ।

कुल बजेटको सरदर ८९ प्रतिशत बजेट खर्च भएको छ भने ११ दशमलव २ प्रतिशत बजेट खर्च हुन सकेन । कोष तथा लेखा नियन्त्रण कार्यालय दाङका अनुसार जिल्लामा रहेका ७८ सरकारी कार्यालयमा बिनियोजन गरिएको रकम ८ अर्ब ७४ करोड ९२ लाख ९० हजार १ सय ५६ रुपैयाँ खर्च गरिएको छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post