मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ असार २७ । दाङको गरिबी घटाउन ४ करोड लगानी गरिदै छ । जिल्लाका गाविसमा रहेका स्थानीयहरुको गरिवी घटाउन घुम्ती कोषमार्फत् उक्त रकम खर्च गरिने समाचार गोरक्ष दैनिकले छापेको छ ।

जिल्लाका १४ वटा गाविसका १ सय ९ वटा समूहमा उक्त रकम परिचालन गरिने भएको छ । अति गरिबीको रेखामुनि रहेका ३ हजार १ सय घरधुरीका नागरिकहरुको गरिबी घटाइने छ । जिल्लाका पञ्चकुले, श्रीगाउँ, पुरन्धारा, बाघमारे, सैघा, हासिपुर, सौडियार, लक्ष्मीपुर, सतबरिया, बेला, राजपुर, गोवरडिहा, गंगापरस्पुर गाविसमा जनउत्थान समाज विकास केन्द्र उक्त रकम परिचालनमा ल्याउने छ ।  

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post