मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

धनगढी, असार ३० । कैलाली जिल्लाको अत्तरिया नगरपालिका – ४ निवासी ४१ वर्षीय भीमबहादुर कडायतको आफ्नै घरको छतबाट लडेर आज बिहान मृत्यु भएको छ ।

दुईतले पक्की घरको छतमा सुतेका कडायत बिहान ब्यूँझने क्रममा अचानक छतबाट लडेको इलाका प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । कडायतको घटनास्थलमै मृत्यु भएको थियो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post