मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, असार  ३० । बालश्रमिकको  दिगो  व्यवस् थापन चुनौ तीपूर्ण भन्दै  दाङका सरो कार वालाहरुले  आवश्यक उपायहरु खो ज्ने  प्रतिबद्धता जनाएका छन् । हिमालयन शान्ति तथा विकास अभियान हिप्डे कले  घो राहीमा आयो जना गरे को  समीक्षा कार्यक्रममा बो ल्दै  सरो कार वालाहरुले  जो खिममा र हे का २२ बालश्रमिकको  उद्धार  गरि ए पनि थप बालबालिकाको दिगो  पुनस्र्थापनाका लागि चुनौ ती थपिएको  बताएको समाचार युगबोध दैनिकले छापेको छ ।

घो राही नगर पालिकालाई बालमै त्री नगर  बनाउने  अभियानअन्तर्गत बालश्रमिकको  दिगो  व्यवस्थापनमा स्वयं बालबालिकाका अभिभावक बाधक दे खिएको  सरो कार वालाहरुले  अनुभव सुनाएका थिए । जो खिमपूर्ण कामबाट उद्धार  गरी परि वार मा पुनस्र्थापना गएिका कतिपय बालबालिकाका अभिभावककै  बे वास्ताका कार ण समस्यामा परे को  भन्दै  घो राही नगर पालिकाका सामाजिक विकास अधिकृत सुबो ध रे ग्मीले  अभिभावकले  नै  जाँड, र क्सी खाएर  बालवालिकालाई समस्यामा पारे को  बताउनुभयो  ।

घो राही नगर मा बालश्रमिकहरुको  उद्धार  र  पुनस्र्थापनाको  प्रगतिविवर ण प्रस्तुत गर्दै  हिमालयन शान्ति तथा विकास अभियान हिप्डे कका अध्यक्ष विकिर ण गौ तमले  संविधान विपरीत बाल श्रमिक
राख्ने र त्यसमा सघाउनेहरुलाई कानुनी कार वाही गर्न जरुरी र हे को  बताउनुभयो  ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post